एनआरएन आइसिसी, अमेरिका क्षेत्रीय उपसंयोजक ऐसी शेर्पालाई पितृ शोक परेको छ ।
नेपालमा सोलुखुम्बु स्थायी घर भएका शेर्पाका बुवा आङ्ग डेन्डी शेर्पाको ९३ वर्षको उमेरमा अाज अाफ्नै निवास निधन भएको हो ।
स्व शेर्पाले बृटिश आर्मीमा सेवा गरेका थिए भने उनि नेपाल कांग्रेस पार्टीमा संलग्न थिए।