ज्वाइँ ज्यारड कुसनरको सल्लाहमा ट्रम्पले अमेरिका चलाउने।
२६ पौष। संयुत्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका ३५ वर्षीय ज्वाइँ ज्यारड कुसनर लाई ह्वाइट हाउसको वरिष्ठ सल्लाहकारको रुपमा नियुक्त गर्नु भएको छ। राष्ट्रपतिय चुनावको अभियानको लागि कुसनरले…