बोल्डर, कोलोराडो । तमु धिं कोलोराडोको आयोजनामा आज शनिबार सास्कृंतीक कार्यक्रम सहित तमु ल्हो-छार मनाइदै छ । गुरुङहरू सौरमास अनुसार पुस १५ गतेका दिन तमु ल्हो-छार मान्दछन् । यसै दिनदेखि…

२३ पौष। अमेरिकाकी प्रथम महिला मिशेल ओबामा शुक्रबार आफ्नो आधिकारीक भाषणमा आफ्नो विदाई सन्देश दिईरहदा निकै भाबुक बनिन्। ह्वाइट हाउसका कर्मचारिहरुलाई सम्बोधन गदै गर्दा उनले आँखा भरी पार्दै आवाज फिक्का…

२३ पौष। फ्लोरिडाको युएस फोर्ट लाउडेरडाल–हलिउडका विमानस्थलमा आज एक बन्दुक धारीले अन्दाधुन्द  गोली चलाउदा कम्तिमा पाँच जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका छन। ब्रोवाड काउंटिका शरिफको कार्यलयले फोर्ट…

२३,पुष । नवनिर्वाचति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटले एक कम्पनीको अरबौं रुपैयाँ डुबेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको ट्वीट विश्वकै प्रख्यात अटोमोबाइल कम्पनी टोयोटालाई महंगो सावित भएको हो । कम्पनीको…

२२,पुस । अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा ३० बर्षीया नेपाली महिला रिना जादव (श्रेष्ठ)को हत्या भएको छ । छिमेकीहरुले दिएको बयान अनुसार हत्या हुनेदिन राति ११ बजेतिर चिच्याएको आवाज सुनिएको थियो…

२२ पौष। अलाकायदाका संस्थापक ओशामा विन लादेनका छोरा हमजा विन लादेनलाई अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादीको सुचीमा सूचीकृत गरेको छ। सन् २०१५ मा अलकायदाले आफ्नो सदस्यमा राखेको हमजा अलकायदामा उनको पिताको उत्तराधिकारीको…

२२ पौष। अमेरिकी गुप्तचर विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति चुनावमा दखल दिने डेमोक्राटिक पार्टीको इमेल ह्याक गर्न आदेश दिएको जनाएको छ। गुप्तचर विभागका प्रमुख जेम्स क्लापरले रुसी राष्ट्रपति पुटिनले…

राष्ट्रसङ्घ (अमेरिका), २१ पुस । संयुत्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घको शान्ति स्थापनार्थ खटिएको समूहलाई लक्षित गरी मध्य अफ्रिकामा भएको आक्रमणको निन्दा गरेको छ । अफ्रिकी…

२१ पौष। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इंबाका र उनका पति जेयर्ड कुश्ररले नयाँ घर लिएका छन। अमेरिकाकी नयाँ फस्ट फ्यामिली वांशिङटन डिसीमा सर्दै छन। ट्रम्पको नयाँ घर ह्वाइट…

२१ पौष। अमेरिकी सेनाले आफौले अल्पसंख्यक र्धम र संस्कृतिको मामिलामा थप समावेश बनाउने उदेश्यले एक नयाँ नियम जारि गरेको छ। यो नियममा सेनाले पगरि लगाउन पाउने  र दारी राख्ने व्यक्त्तिहरुको लागि पनि…