पाकिस्तानी जनतालाई भेट्न आतुर छु : राष्ट्रपति ट्रम्प
१६,मंसिर। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको प्रशंसा गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री शरीफले राम्रो काम गरिरहेको उल्लेख गर्दै ट्रम्पले भने, ‘सबै क्षेत्रमा कामको परिणाम देखा परिरहेको…