दुई ठुला अर्थतन्त्र भएका मुलुकलाई उछिन्दै नेपाल २२ औँ स्थानमा

दुई ठुला अर्थतन्त्र भएका मुलुकलाई उछिन्दै नेपाल २२ औँ स्थानमा
अर्थ​

वर्ल्ड इकोनोमिक फोरमद्वारा प्रकाशित समावेशी विकास सूचकांकमा हाल नेपालले राम्रो प्रगति गरेको देखिए पनि उल्लेख्य रुपमा देशको आर्थिक वृद्धि नभएसम्म त्यसलाई दिगो राख्न कठिन हुने अर्थविज्ञहरूले बताएका छन्।

हालै प्रकाशित सो प्रतिवेदनमा नेपालले दक्षिण एसियाका अन्य छिमेकी राष्ट्रहरूलाई पछि पार्दै उदाउँदो अर्थतन्त्रको सूचीमा रहेका ७२ राष्ट्रहरूमध्ये २२ ‌औँ स्थानमा रहन सफल भएको छ।

वर्ल्ड इकोनोमिक फोरमद्वारा यसै साता प्रकाशित समावेशी विकास सूचकांक प्रतिवेदनमामा अघिल्लोपटक २७‍औं स्थानमा रहेको नेपाल माथि उक्लेको छ।

कुनै पनि देशको आर्थिक वृद्धि र विकास, समावेशिता र अन्तर

-पुस्ता समता र स्थिरता जस्ता विभिन्न ११ सूचकांकका आधारमा प्रतिवेदन तयार पारिएको हो।

Post Comment