आमा हुन भगवान हाम्री यो जिन्दगी दिने प्रसवको पिडा सही आफ्नो काखमा लिने दश महिना कोखमा पाली दशधारा दूध दिने आमा नै हुन हामी हॉस्दा खुब आनन्द लिने हाम्रो लागी आफ्ना दुःख हाँसी…