लस एन्जेलस (संयुक्त राज्य अमेरिका), २२ जेठ । बक्सिङ खेलका विश्व च्याम्पियन अमेरिकी खेलाडी मोहम्मद अलिको ७४ वर्षको उमेरमा शुक्रबार निधन भएको समाचार छ । उहाँका पारिवारिक प्रवक्ताले अलिको शुक्रबार…

काठमाडौँ, २१ जेठ । दुई कीर्तिमान सहित चार स्वर्ण पदक जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा सर्वोत्कृष्ट खेलाडी भएकी छन् । एथलेटिक्सतर्फ छात्रा ट्रिपल जम्पमा…

पुपाल (रुकुम), २१ जेठ । संरक्षण र व्यवस्थापनको अभावमा बुहुमूल्य जडीबुटी यार्सागुम्वा (जीवन बुटी) लोप हुँदै गएको छ । अव्यवस्थित सङ्कलन, जलवायु परिवर्तन र अबैध रुपमा निकासी गर्ने क्रम समेत…

काठमाडाँै २१ जेठ । आजदेखि नयाँ अनलाइन पत्रिका पहिलो न्यूज डटकम सञ्चालनमा आएको छ । फस्ट न्यूज नेटवर्क प्रालिद्धारा सञ्चालित पहिलो न्यूज डटकमले समाचार, विचार र विश्लेषणलाई पहिलो प्राथमिकता राखेको…

काठमाडौँ २१ जेठ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले…

काठमाडौँ, २१ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जातीय भेदभाव र छुवाछूतको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय दलित आयोग र दलित नागरिक समाजले आज यहाँ आयोजना गरेको…

काठमाडौँ, २१ जेठ । प्रमुख सत्ता घटक दल नेकपा (एमाले)नेताहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताउनुभएको छ । पार्टीका विभाग गठनको निर्णय सार्वजनिक गर्न आज आयोजित…

काठमाडौँ, २१ जेठ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०७४ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि मात्रै सरकार परिवर्तन हुने बताउनुभएको छ । सत्ता…

पोखरा, २० जेठ । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा अवस्थित लोमान्थाङ दरबार भूकम्पका कारण क्षतिग्रस्त बने पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । सो दरबार पन्ध्रौँ शताब्दीमा तत्कालीन मुस्ताङ्गी राजा…

पुपाल लेक (रुकुम), २० जेठ । रोल्पा उवा गाविस–३ का १७ वर्षीय रवीन्द्र रोका रु तीन हजार तिरेर यार्सागुम्बा सङ्कलन गर्ने अनुमती लिएर पुपाल लेक पुग्नुभयो । यार्सा खोज्न खुला…