ट्रम्प र कङ्ग्रेसबीच सङ्घर्ष चर्किने खतरा:मेक्सिको सीमामा पर्खाल बनाउन ८.६ अर्ब डलर माग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन अमेरिकी कङ्ग्रेस समक्ष आग्रह गरेका छन् । यो…