अर्गानिक बन्दैछ -छथरको अकबरे खुर्सानी
तेह्रथुम -छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ । यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न…
तेह्रथुम -छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ । यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न…
काठमाडौँ – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित छुटाछुटै स्थानबाट पाँचजनालाई पक्राउ गरेको छ । दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार…
काठमाडौँ – उद्योग मन्त्री सुनिलबहादुर थापाले अमेरिकाले नेपाललाई विभिन्न ७७ वटा वस्तुमा व्यापार सुविधा प्रदान गरेपनि त्यसबाट लाभ लिन नसकिएको बताए । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान इन्स्टिच्युट (आइएसएसआर) को सहकार्यमा…
इलाम –इलामको पुवाखोलामा निर्मित पुवाखोला–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादन शुरु भएको छ । इलाम नगरपालिका र देउमाई नगरपालिका बीचमा पर्ने पुवाखोलाबाट चार मेगावाट क्षमताको सो आयोजनाले…
काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ सर्वसम्मतिले पारित भएको छ । ‘स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव गर्दै संविधानको मर्मअनुसार जनतालाई सहज स्वास्थ्य…
धादिङ – उत्तरी धादिङको गुम्दीबाट धादिङवेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस आज अपराह्न नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका–३…
धनगढी -नेकपा ९एमाले०का उपाध्यक्ष भीमबहादुर रावलले चुनावको मुखमा सरकार पुनर्गठन गरी चुनाव सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न आज…
विराटनगर -राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘नेकपा९माओवादी केन्द्र०ले विपक्षी दल नेकपा९एमाले०सँग…
नारायण अधिकारी, चितवन -स्थानीय तहको निर्वाचनमा निकै चर्चा पाएको चितवनले संघ र प्रदेशको निर्वाचनमा पनि चर्चा पाएको छ । जिल्लाका तीन वटै क्षेत्रमा केन्द्रीय नेता नै निर्वाचन लड्न इच्छुक देखिएपछि…
इनरुवा -नेपाली काँग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीका महासमिति सदस्य इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला…