भुकम्पले भत्काएको स्वास्थ चौकी भवन पुनर्निर्माण गरी सरकारलाई हस्तान्तरण (फोटो फिचर)
२०७२ साल बैशाख १२ गते आएको बिनासकारी भुकम्पले भात्काएको धादिङ गोगनपानी गाबिस स्तिथ गोगनपानी स्वास्थ्य चौकीको पुनर्निर्माण गर्न रेन्बो चिल्ड्रेन होम नेपालले भुकम्प पुनर्निर्माण प्राधिकरणको शिफासिर, धादिङ जिल्ला बिकास समितीको…