पोखरामा सातौ रास्ट्रिय ट्रायथोलन सम्पन्न (फोटो फिचर)
पोखरा, ११ कात्तिक/पोखरामा सम्पन्न ७ औ राष्ट्रिय ट्रायथोलन प्रतियोगितामा आर्मीको बर्चस्व रहेको छ । शनिबार सम्पन्न प्रयोगितामामा आर्मीका बसन्त थारुले १ घण्टा ६ मिनेट १९ सेकेन्डमा पुरा गर्दै उपाधि हात…