काठमाण्डौ- नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसहित कुल मृतकको संख्या ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्धाखमा भारतका कम्तीमा १० वटा गस्ती गर्ने क्षेत्र चिनियाँ सैनिकले कब्जा गरेका भारतले दाबी गरेको छ । सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसीमा) रहेका भारतका गस्ती क्षेत्रमा…

काठमाण्डाै – नेपालले प्याजको निर्यात गर्न भारतसँग आग्रह गर्ने भएको छ । आयात नहुँदा प्याजको माग र मूल्य बढेपछि सरकारले भारतसँग प्याजको निर्यात गर्न आग्रह गर्न लागेको हो । चाडपर्व…

काठ्माण्डौ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक…

काठमाण्डाै – आज संविधान दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । नेपालको संविधान जारी…

काठमाण्डाै । आन्तरिक वायु सेवा कम्पनीले पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर पूरै सिटमा…

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राज्य प्रश्नबाट भागेका कारण लोकतान्त्रिक संस्कृतिको विकास हुन नसकेको बताएका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल त्रिवि एकाइले शुक्रबार आयोजना गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै…

काठमाडौं– शुक्रबार ६ जिल्ला संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो। ९ जिल्लामा भने सक्रिय संक्रमितको…

बाजुरा । बाजुरामा बाढीका कारण तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका र थप विवरण आउन बाँकी रहेको…

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन्। संविधान दिवसको पूर्वसन्ध्यामा काठण्माडू स्कुल अफ ल…