सरकार ! सिके राउतलाई ज्वाईझैँ पाल्छस कि गोलि ठोक्छस ? हुत्ती भए गोली ठोक !
म यस्तो देशको मान्छे जहाँ राष्ट्र निर्माताको शालिक ढालिन्छ-देश द्रोहीलाई ज्वाइँ झै पालिन्छ । देशमा दनदनी आगो बलिरहँदा गद्दार नेतृत्व त्यही आगोमा ढाड सेकाएर बस्छ, कानमा तातो तेल हालेर बस्छ…