गत बैशाख ३१ गते भएको स्थानीय निकायको पहिलो चरणको निर्वाचन को मतगणना कार्य भइरहेको बेलामा असार १४ गते मध्यरातमा माअोवादी केन्द्रका कार्यकर्ताहरु ले बाँदर जस्तै उफ्रिएर मतगणना स्थलमा प्रवेश गरेर बाँदरको सैलिमा मतपत्र फटाफट च्यात्ने काम भएको थियो त्यहीँ बखत भरतपुर का प्रहरी प्रमुख ले उनिहरु लाई नियन्त्रणमा लिएका थिए ।
त्यसपछि निर्वाचन आयोगले तत्काल मतगणना नगर्न आदेश पनि दिएको थियो अनि माअोवादी केन्द्र का मतपत्र च्यात्ने दुई कार्यकर्ता लाई हिरासतमा राख्ने काम भएको थियो त्यहीँ क्रममा जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने माअोवादी केन्द्र का कार्यकर्ता हरु लाई जनही १ लाख रुपैयाँ धरौटीमा हिरासत मुक्त गर्न आदेश दिइएको थियो । उक्त आदेश सँगै मतपत्र च्यात्ने माअोवादी केन्द्र का दुई कार्यकर्ता रिहाइ भए उनिहरु लाई खादा अोडाएर सम्मान गरेको तस्बिरहरू सामाजिक सन्जाल मा भाइरल भयो । उनिहरु लाई सर्वत्र बिरोध भयो तर यहाँ नेपाल को कानुन साना लाई एेन ठुला लाई चैन भनेको जस्तै भयो । तर यहाँ जसले जे गरेपनि हुनेभयो यो देसमा एउटा देसको प्रधानमन्त्री जस्तो ब्यक्ति भएर आफ्नि छोरीलाई मेयर पदका लागि यति ठुलो सर्कल कठैं मेरो देस को यो पहिलो उदाहरण हुनुपर्छ ।पक्कै पनि यस्तै प्रबृत्ति गर्ने हो भने अरुले पनि मतपत्र च्यात्नलाई के पछि पर्लान् यहाँ मात्रै १ लाख रुपैयाँ धरौटी को कुरा न हो रहेछ । एकदमै बिडम्बना छ मेरो देसमा ।
हे भरतपुर १९ का आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनी हरु अस्ति तपाईं हरुको मतपत्र च्यात्ने हरुलाइ राम्रोसँग चिन्नुस् है । किनकि तपाईं हरुले दिइएको मतको यहाँ खिल्लि उडाएको छ माअोवादी केन्द्र का कार्यकर्ता हरुले । अब पनि यिनैलाई मतदान गर्ने हो भने तपाईं हरुले कति धोका खानुपर्छ आफै सोच्नुस एकपटक ।एकपटक
उही नेपाल आमाको छोरो छत्र लकाइ खड्का हाल मलेसिया ।