फुट्ने हैन, सुदुरपस्चिमेली एकजुट हुनु आवश्यक छ: प्रेम खड्का

विचार

हामी प्रदेशी हरुका विभिन्न धेरै जस्ता समस्या हरु थुप्रै छ्न समस्या हुनु को मुख्य कारण हामी एकता नहुनुमा पर्दछ। हामि हरुले प्रदेशमा विभिन्न किसिम का कार्य हरु गर्दछौ । तर कार्य कार्य नै हो काम लाई कहिलै राम्रो नराम्रो मा गाभिदैन काम सानो ठुलो भन्य पनि हुदैन। धेरै जस्तो हामी सुदुर पश्चिम् का ब्याक्तित्व हरु भारत को हरेक गल्लि गल्लि मा भेटाउछौ आफ्नो जिबिको प्राज्न गर्नको निमित्त भौतारी रहेका हुन्छौ तर पनि राम्रो काम पाउदैन काम पाय को खन्ड्मा पनि यातना,दिने बाहेक अरु केही देखिदैन । हामिहरु १० देखि१२ घन्टा सम्म काम गर्छौ तर पनि श्रम गरेको ज्याला पाउदैनौ हामी श्रम शोषण भैनै रहेका छौ। तेसकारण अब हामिले कसै बाट पनि पिल्सिनु हुदैन कसैको दबाब मा हिड्नु हुदैन आफुले गरेको श्रम को मान्यता हुनु पर्यो र पाउने सेवाहरु पाउनु पर्यो भन्य बिश्वास का साथ सुप समाज लाई हामी अगाडि बढाउदै छौ। अझै भनौ सुप समाजले हरेक नेपाल हरु को घाउमा मलम पट्टि लगाने छ ।हरेक नेपालि लाई दुख पर्दा कहिलै पनि पछि हट्ने छैन । बिदेश मा भएका दुख पीडा लाई मलम पट्टि भएर अगाडी बढी रहेको छ।

यद्यपि सु प समाज ले कसैलाइ पनि विघटन गर्न दिने छैन सिङ्गो सुदुर पश्चिम् को आर्थिक बिकास ,निकास को लागि अगाडी बढ्ने छ । सुदुर को बिकास मा हामी प्रवास बाट भए पनि पहल र बहन गर्नका निम्ति कहिलै पछाडी हट्ने छैनौ ।सुप समाज भारत मा मात्र नभै बिश्वास का विभिन्न देश हरुमा पनि स्थापन भै सकेको हजुर हरु सबै लाइ थाहा नै होला ।अब हिजो का दिन हरु कसरी अगाडी बढे अथवा कुनै नकारात्मक कुरा हरु पनि भएहोलान त सकारात्मक बिचार हरु पनि भए होलान तेसलाइ सबै बिर्सेर अब नया मोड तिर जान सम्पुर्ण सुदुर पश्चिमेलि हरु लाई।म विनम्र अनुरोध पनि हर्दछौ । अब हामीले सुदुर को सपना लाई साकार बनाउनु पर्छ आउनु होस हातेमालो गरौ अगाडी बढौ समय यहि हो ।अब समय हाम्रो तिर फर्की सकेको छ सुदुर पश्चिम् बनाउने जिम्मेवारी तपाई हाम्रो हो । जय सुदुर पश्चिम ।

जस्तै गुडिरहेको गाडी बिस्तारै जाओस अथवा हाइ speed मा गुडोस तर गन्तव्य स्थल एउटै हो । हामी बिश्वको हरेक देश बाट सुप समाज को स्थापना गरेका छौ तर बिकास निकास र सुदुर पश्चिम् लाई सुन्दर पश्चिम् बनाउने परिकल्पना गन्तव्य हाम्रो एउटै हो । किनकी हामी सु प वासि हौ समय र बाध्यताले हामी बिस्वको धेरै देश मा आफ्नो रोजगारी को सिलसिला मा गएका छौ त्यो हाम्रो रहर पक्कै होइन बाध्यता हो ।अब सुदुर पश्चिम् भन्दा टाढा भए पनि आफ्नो सुदुर पश्चिम् लाई सुन्दर पश्चिम् देख्न का निमित्त हरेक देश बाट लागि पर्नु भएका छन ।जस्ले सुप को सपना सुन्दर पश्चिम् देख्न का निमित्त देश बिदेश बाट लागि पर्नु भएका अग्रज हरु हुनुहुन्छ उहाँ हरुलाइ म हृदय देखि नै सलाम गर्न चाहान्छु।

अब सुदुर पश्चिम् लाई सुन्दर पश्चिम् वनाउने जिम्मेवारी तपाईं हाम्रो हात्मा छ ।आउनु होस कोहि पनि नछुटौ ९ वटा जिल्लाको सबै जना सु प समाज को सदस्य बनौ र सुदुर पश्चिम् लाई सुन्दर पश्चिम् र समृद्ध बनाऔँ ।

जय सुदुर पश्चिम्
प्रेम खड्का
सुदुर पश्चिमेलि नेपाली समाज भारत सस्थापक हाल मुम्बई जिल्ला कार्यबाहक अध्यक्ष
(यो लेखकको निजि बिचार हो-स.)

Post Comment