![](https://usnepalnews.net/wp-content/uploads/2020/05/PicsArt_05-16-05.06.50.jpg)
श्री सम्माननिय प्रधानमन्त्री केपि सर्मा ओलि ज्यु।
बिषय: छिमेकी मुलुक भारत तथा अन्य देशहरुमा कोरोना माहामारिका कारण अलपत्र परेका हाम्रा प्रबासी दाजुभाइ तथा दिदीबहिनीहरुलाइ उद्धार गरिदिन बारे।
भारत सरकार तथा अन्य देशका सरकारले तेस्रो चरणको लकडाउन घोषणा गरे सङगै ।हाम्रा सम्पुर्ण नेपाली बासी दाजुभाइ दिदीबहिनीको बिडम्बना सुनेकै हुनु पर्दछ । हाम्रो देश नेपाल को विभिन्न ठाउहरुबाट कामको सिलसिलामा भारत तथा अन्य देशहरुमा गयर अलपत्र परेका छ्न सम्माननिय प्रधानमन्त्री केपि सर्मा अलि ज्यु । यो समय भ्नेको देशका सिमानाहरु बेच्ने र देशमा बलात्कार र देश लुट्ने समय पक्कै पनि होइन केपि सर्मा ओलि ज्यु ।यो समय भनेको कसरी आफ्नो देशलाइ बिस्वभरी फैलिरहेको कोरोना माहामारि बाट मुक्त गराउने र कसरी आफ्नो देश का युवाहरूलाई राहत र उदार गर्ने भनेर सोक्ने कुरा हो प्रधानमन्त्री केपि सर्मा ओलि ज्यु । तपाईं त्यतिकै नेता भएको होइन । तिनै अलपत्र परेका युवाहरु र तिनै पीडित नेपाली बासिहरुको अमुल्य मतदानले गर्दा तपाइलाइ देश लुट्ने, सिमानाहरु बेच्ने ठूलो मौका मिलेको हो। तपाइले ती 14 बर्ष जेल खायको बिर्सिनुभयो होला । ध्यान दिनुस प्रधानमन्त्री ज्यु यदि हाम्रो देशका जनताहरुले चाहान्छ्न भने त्यो दिन फेरि पनि न आउला भन्न सकिँदैन। तपाईले जसरी आफ्नो लागि मिर्गौला परिवर्तन गरेर आफू सुरक्षीत भयौनी त्यस्तै तरिकाले देशको बिकासमा परिवर्तन गर्नुहोस र सम्पुर्ण युवाहरूलाई नेपालमै रोजगारको बाताबरण सिर्जना गर्नुहोस् ।
र तपाईंको त्यो नालायक दृस्ठिकोणलाई त्यागी हाम्रो देश र सिमानाहरु प्रती ध्यान जावस भन्न चाहान्छु। प्रधानमन्त्री केपि सर्मा ओलि ज्यु हाम्रा नेपाली बासिन्दाहरु अलपत्र परेका छ्न भन्ने बारे तपाईंले यो समाचार सार्बजनिक सञ्चार माध्यम बाट सुनेकै हनुपर्दछ । हाम्रो देश नेपाल मा स्थायी बसोबास भइ हाल छिमेकी देश भारत दुबई लगायत अन्य थुप्रै देशहरुमा रोजगार नभइ खान बस्न नपायर पेरका दाजुभाइ हरुको खबर सुन्दा सारैनै दुख लागेर आइरहेको छ।हाम्रा नेपाली प्रबार्सि दाजुभाइ हरुले पटकपटक त्यहा रहेको नेपाली राज दूतावास लाई सम्पर्क गर्दानी त्यहाको राज दूतावासले केही पहल नगरी दिने हुदा हाम्रा नेपाली बासीजनताहरु थप मार्कामा परेका छ्न।आफू सङ्ग भयको पैसाले खाने रासन ल्याउन जादापनी त्यहाको सरकार ले आफू सङ्ग आधार काड मागिरहेको र आफू सङ्ग त्यो पनि नभए पछि शासन पनि नपाएक समेत गुनासो गर्नु भयको छ।
धेरै जसो ठाउमा स्थानीय प्रशासनले केहि गर्न नसक्ने बताएको र आफ्नो सरकार लाई उदार गर्न अपिल गर्ने जानकारी आयको हुदा।यसतो अवस्थामा सम्बन्धित सरकारको पहल बाहेक अरु कुनै उपाय प्रभाबकारी हुन न सक्ने अवस्था नभएको कारण । हाम्रा प्रवासी बासिहरुलाइ उदार गरिदिन हुन सम्माननिय प्रधानमन्त्री केपि सर्मा ओलि ज्यु लगायत अन्य दुई तिहाइको बहुमत बाट निर्बाचित सम्पुर्ण प्रतिनिधि हरुलाइ उदार को लागि अपिल व्यक्त गर्दछौं ।
परदेशी नागरीक: प्रकाश खड्का, हाल: दुबई युएई ।