भोटको लागि खोक्रा भाषण ठोक्ने र झुठो आश्वासन दिनेहरुले भारतमा भोकभोकै मर्नेहरुलाई देख्न सकेनन
करन साउँद, भारत दुनियाँनै ठुलो संकट अनि विश्व महामारीको रूपमा फैलिएको कोरेना भाईरसको चपेटामा परेको छ।कोरेना रोकथामको लागि संसारका सबै देशहरुले २ देखि ३ महिनासम्म लकडाउन गरेर सबै काम कार्यहरु…