यस्तो बन्यो गायक वसन्त लम्सालको ‘यसलाई पर्दा उसले हेथ्र्यो’ गीत (भिडिओ)
‘यसलाई पर्दा उसले हेथ्र्यो’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। कोरोनाले समाजमा पारेको प्रभावलाई शब्दमा उतार्ने काम कोलोराडोका सफल व्यवसायी तथा गायक वसन्त लम्सालले गरेका हुन । नेपाल आइडल सिजन-३…