नेपालीहरुको सकृयतामा कोलोराडोमा दोश्रो लायन्स क्लब गठन (फोटो फिचर)
मातृभुमी नेपाल र कर्मभुमी कोलोराडोको सामुदायकि बिकास गर्ने उद्धेश्यले नेपालीहरुको सकृयतामा गठित अरोरा हिमालयज् लायन्स क्लबको चार्टर नाईट आईतबार भब्य समारोह बिच सम्पन्न भयो । अरोरा स्थित टेमरिन रेष्टुरेन्टमा लायन्सका…