हार्दिक श्रद्धाञ्जली – तिर्थराज लम्साल

श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

हाम्रो पुज्यानिय भिनाजु तनहुँ जिल्ला निवासी स्वर्गिय तिर्थराज लम्सालको १३ दिनको पुन्यतिथिको अबसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्दान्जली अर्पण गर्दछौ साथै शोकको यस घडिमा हामी हाम्रा शोकाकुल दिदिको परिबार प्रती सहानुभुती समबेदना ब्यक्त गर्नुहुने सम्पूर्ण साथी एबम बन्धुबान्धव प्रती आभार ब्यक्त गर्दछौं 

सुर्य मणी सोति, चन्द्र मणी सोति,

शक्ती मणी सोती, झलक मणी सोती,

प्रियंबदा सोती , सुबदा सोती,

सुयोग सोती

तथसम्पुर्ण सोती परिवार

link: https://usnepalnews.net/condolence/2017/02/17/12548/

Post Comment