नेपालमा पहिलो चरणमा २० प्रतिशत नागरिकलाई पुग्नेगरी कोभिड–१९ को विरुद्धको खोप ल्याइने
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य…