फिलिपिन्समा ६.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय समाचार

philippine-earthquake-sept2016फिलिपिन्स, असोज ८ गते । फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प आएको छ ।

स्थानीय समयअनुसार बिहान ०६.५३ बजे ६.५ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अनुसन्धान केन्द्रले पुष्टी गरेको छ ।

भूकम्पबाट बच्न त्यस क्षेत्रमा रहेका मानिसलाई घरबाहिर खुल्ला ठाउँमा बस्न आह्वान गरिएको छ । अहिलेसम्म कुनै क्षति र घाइतेको विवरण आइसकेको छैन ।

यसैगरी रुवान्डामा पनि ४.८ म्याग्नीच्युडको भूकम्प गएको सो भूगर्भ अनुसन्धान केन्द्रले जनाएको छ ।

 

Post Comment