१८ मंसिर। इन्डोनेसियामा यात्रुवाहक एउटा विमान शनिबार सम्पर्क विहिन भएको छ।
पश्चिमी इन्डोनेसियाको बाटम आईसल्याण्डबाट विमानको विमानस्थलसँग सम्पर्क विच्छेद भएको इन्डोलेसियाली अधिकारीहरुले बताएका छन्।
इन्डोनेसियाको राष्ट्रिय खोजी उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले विमानको खोजी कार्य भइरहेको जानकारी दिए।