२१ मंसिर। सीरियाको आलेप्पोमा विद्रोहिले गरेको गोलावारिमा दुइ जना रुसि र्नस सहित आठ जना नागरिक मारिय यसको अलावा सीरियामा हमला पछि भू–मध्यसागरमा विमान वहाक जहाज ल्याउदै गरेको समयमा रुसको लडाकु जेट विमान दुघटना ग्रस्त भएको थियो ।हाल मस्कोको नियन्त्रणमा रहेको पश्चिम आलेप्पोको निशाना वनायर हिजो गरेको आक्रमण पछिल्ला केहिदिनका आक्रमण भन्दा भयानक थियो ।
हवाइ र जमिन हमलाको साथ सीरिका राष्ट्रपति बशर असदले विरोधिको कब्जामा रहेको पूर्वी आलेप्पोको आधा भन्दा धेरै इलाकाको पुनः आफ्नो कब्जामा लिइसकेका छन।
उत्तरी शहरमा रुसका एक अधिकारिले आफ्नो नाम प्रकाशित नगर्ने शर्तमा पत्रकारको बताउका थिए कि बमबारी बाट एक महिला र्नसको मृत्यृ भएको र युद्ध क्षेत्रकै अस्पतालमा काम गर्ने दुई रुसी कर्मि घाइते भएका छन।मस्को ले आइतबारको सरकारी नियन्त्रणमा रहेको छिमेकि फुरर्कान क्षेत्रमा चिकित्सकीय उपकरण पठाएको थियो रुसको रक्षमन्त्रालयले जनाएको छ। बमबारी हमलामा घाइते दुई महिलाको पनि मृत्यृ भएको जनाएको छ।