शिंजो आबे–ट्रम्प पुन भेटघाट हुने।

अन्तर्राष्ट्रिय समाचार

२१ मंसिर। जापानका प्रधानमन्त्री शिंजो आबेले आगामी जनवरीमा अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्नेछन।
जीजी न्युज सर्विसका अनुसार जापानी राष्ट्रपति शिंजो आबे आगामि वर्ष २७ जनवरीको डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पदको शपथ लिने एक हप्ता पछि उनी सँग भेट्ने छन्। पछिल्लो पटक न्यू योर्कमा डोनाल्ड ट्रम्पले चुनाबमा जीते पश्चात उनिहरु बीच भेटघाट भएको थियो। न्यूज सर्विसका अनुसार शिंजो आबे, डोनाल्ड ट्रम्पसँग २७ जनावरी भेटने छन।

Post Comment