भियतनाममा भारी बर्षा, १७ जनाको मृत्यृ।

अन्तर्राष्ट्रिय समाचार

२३ मंसिर। भियतनाममा भारी बर्ष र बाढीका कारण १७ जना मारिए। विहिवारको भिषण बाढी र पहिरोको कारण भियतनामको मध्य बिन्ह दिन्ह प्रान्तमा ९ र कवांग नगई प्रान्तमा आठ मान्छे मरेका भियतनामि प्राकृतिक प्रकोक रोकथाम तथा नियन्त्रण विभागले जनाएको छ।
भियतनामि प्रधानमन्त्री गुयेन शुआनफकले उक्त प्रान्तका जनतालाई सुरक्षित स्थानमा राख्नको लागि वा बाढी पहिरो नियन्त्रणको लागि उपायहरुको कार्यन्वयन समन्वय गर्न संम्बन्धित मन्त्रालयमा आग्रह गर्नु भएको छ।

Post Comment