२५ मंसिर। अमेरिकाको गुप्तचर संस्था सीआईएले २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जीत्नमा मद्धत गर्नको लागि रुसले हस्तक्षेप गरेको आश्चर्यजनक निश्कर्ष निकालेको छ। तर डोनाल्ड ट्रम्पको दलले यो कुरालाई इन्कार गरेको छ।
द वासिटन पोष्टले सिनेटरको दिएको एक गोप्य प्रस्तुतीको जानकारी राख्ने एक वरिष्ठ अमेरिकी अधिकारीको उद्दृत गर्दै भनेको छ ”गुप्तचर विभागको अनुमान अनुसार रुसको अभिलासा यँहा एक प्रत्यासीको हराएर दोस्रो प्रत्यासीको मद्धतले गर्ने रहेको थियो र उसले ट्रम्पको चुनाव जिताउनलाई मद्धत गरयो।”
सिआईएले एक गुप्त रुपमा छानवीन गरेको छ। जसमा पत्ता लगाउन सकिन्छ कि रुसले २०१६ को चुनावमा हस्तक्षेप केवल अमेरिकी चुनाव प्रणली प्रतिको विश्वास कमजोर पार्न मात्र नभई डोनाल्ड ट्रम्पको जिताउनको लागी हस्तक्षेप गरेको कुरा रिपोर्टमा जानकारी राख्ने अधिकारीहरुलाई उद्दृ गर्दै ‘वासिटन पोष्ट’ ले जनाएको छ। तर सत्ता हस्तान्तण दलले एक वयानमा यस रिपोर्टको खण्डन गरेको छ।