४ पौष। सर आइज्याक न्युटनको गतिको तीन नियमको व्याख्यासहित उनको मौलिक काम समेटिएको एक पुस्तक ४०करोड रुपैयाा बेचिएको छ। योसँगै लिलामिमा यति धेरै मुल्यमा बेचिएको वैज्ञानिक पुस्तक बनेको छ।
प्रिन्सिपिया म्याथम्याटिकक्स नामक उक्त पुस्तक सन् १६८७ मा लेखिएको थियो । अल्वर्ट आइस्तटानले यसलाई सम्भवत सबैभन्दा ठुलो बोद्धिक छलाङम मानिएको छ।
पुस्तकको बेच्ने काम देखि लिलामीघर क्रिस्टीजले बाख्राको छालाको खोल भएको उक्त पुस्तक १० देखि १५ लाख डलरमा बिक्री हुने अपेक्षा गरेको थियो। तर बोली लगाउने एक व्यत्तिले यसलाई लगभग ३७१९५०० डलरमा खरीद गरे।
लाइभ साइन्सले जनाए अनुसार प्रिसिपिया म्याथमेटिकामा न्युटनका गतिसम्बन्धी तीन नियमको व्याख्या गरिएको छ।