इन्डोनेसियामा शक्त्तिशाली भूकम्प।

अन्तर्राष्ट्रिय समाचार

२६पौष। मंगलबार विहान २ बजेर १३ मिनेट जाँदा इन्डोनेसियाको सेलेबेस सामुद्रिक क्षेत्रमा केन्द्र बिन्दु बनाएर ७ दशमलव २ म्याग्रिच्युडको शक्त्तिशाली भूकम्प गएको चिनिँया भूकम्प नेटवर्क केन्द्र सिइएनसीले जनाएको छ।
सिइएनसीका अनुसार भूकम्पको केन्द्रबिन्दु ४ दशमलव ५३ डिग्राी उत्तरी अक्षांश र १२२ दशमलव ६९ पूर्वी देशान्तर इन्डोनेसियामा परेको थियो। तर अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएस विभागले भने उक्त भूकम्पीय कम्पन ६ दशमलव ९म्याग्रिच्युडको भएको जनाएको छ।

Post Comment