भारतलाई झस्काउने गरि तिब्बतमा चीनको युद्धअभ्यास

भारतलाई झस्काउने गरि  तिब्बतमा चीनको युद्धअभ्यास
अन्तर्राष्ट्रिय समाचार

एसियन एजमा छापिएको समाचार अनुसार सिक्किम सेक्टरको सीमामा भारतसँग जारी सैन्य गतिरोधकाबीच चीनले तिब्बतमा ११ घण्टासम्म सैन्य अभ्यास गरेको छ ।
चीनको सेनाको भनाई छ कि, उसले तिब्बतको पहाडी क्षेत्रमा घुसपैठ र हमला तथा आफ्नो क्षमता अभिवृद्धिका लागि युद्धअभ्यास गरेको हो ।
पत्रिकाका अनुसार विश्लेषकहरुको भनाई छ कि, युद्धअभ्यास चीनका जनतलाईयो आश्वस्त पार्नका लागि गरिएको हो कि, उसकी सेना मुस्किल अबस्थाका लागि पनि तयार छ ।

Post Comment