छत्र लकाई खड्का, मलेसिया । बिगत ४ बर्ष देखिन मलेसियाको जोहोरबारुमा सँगै बस्दै आएका चितवन माडिका २९ बर्षिय धन बहादुर बिके र झापा जिल्ला मंगलबारे घर भएकि २६ बर्षिय भुमिका शाह उनिहरु बिचमा नेपाल मा गएर बिहे गरेर बस्ने सहमति पनि भएको थियो ।
तर मंगलबार बिहान एक्कासि उनकि प्रेमिका भुमिका शाह डिउटि गएर बेलुका रुममा नफर्किएको र उनले त्यहीँ रहेको बङ्गालिको दोकानबाट 2200Rm, त्यहीँ रहेको नेपाली होटलबाट 1700 र अर्को नेपाली होटल बाटै 800Rm पिडित धन बहादुर बिकेका नाममा सापटी लिएर सम्पर्क बिहिन भएकि पिडितले बताए ।
साथै उसको मोबाइल पनि बन्द गरिएको कारणले उनलाई एकदमै तनाव भएको कारण निज भुमिका शाहलाई देख्नुहुने जोकोहीले पनि यो मोबाइल 0187688036 धन बहादुर बिके लाई कल गर्न समेत उनले आग्रह गरेका छन ।