नेपाल आउनु अघि चीन जाँदैछन् भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ,मुख्य योजना गोप्य !

नेपाल आउनु अघि चीन जाँदैछन् भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ,मुख्य योजना गोप्य !
अन्तर्राष्ट्रिय समाचार

-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने बिषयले चर्चा चलिनसक्दै उनी फेरी चीनको औपचारिक भ्रमणमा जाने मिती तय भएको छ ।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार चिनीयाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँने मिती तय हुनु भन्दा पहिला २ दिने भ्रमणका लागि चीन जाने निश्चित भएको छ ।

नेपालको भ्रमण गर्ने मोदीको निर्णय स्रन्चार माध्यममा आउने वित्तिकै अचानक उनको चीन भ्रमण तय भएपछि उनको यो भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।चिनको चिन भ्रमणको मुख्य उदेश्य भने बाहिर आएको छैन् ।

Post Comment