युएस-नेपाल न्युज । तीन र दश वर्ष उमेरका दुई बालक फ्रान्समा आगलागीबाट अचम्मसँग बाँचेका छन्।
उनीहरूले आफ्नो घरबाट झण्डै ३५ फिट तल हामफालेका थिए।
तल रहेका मानिसहरूले उनीहरूलाई समाएर बचाएका थिए।
अर्को भवनबाट लिइएको भिडिओमा उनीहरू तेस्रो तला माथिबाट हामफालेको देखिन्छ । -BBC