अन्तर्राष्ट्रिय समाचार Homeअन्तर्राष्ट्रिय समाचार2020August4नेपालले जस्तै पाकिस्तानले पनि जारी गर्यो नयाँ नक्सा, भारत तनाबमा महेश नेपाल 18:30, August 4, 2020 1,034 Views Share: युएस नेपाल न्युज । पाकिस्तानले मंगलबार आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार साँझ देशवासीलाई सम्बोधन गर्दै नयाँ राजनीतिक नक्सा जारी भएको जानकारी दिएका हुन्। LAST UPDATE: 6:31 pm, August 4, 2020