अन्तर्राष्ट्रिय समाचार Homeअन्तर्राष्ट्रिय समाचार2020August7एयर ईण्डीयाको विमान दुई टुक्रा हुँदा १६ जनाको ज्यान गयो महेश नेपाल 19:11, August 7, 2020 1,105 Views Share: युएस नेपाल न्युज, ईण्डीया । शुक्रबार दुबईबाट १९१ जना यात्रु बोकेको एयर ईन्डियाको विमान भारतको केरलमा ल्याण्ड गर्दा दुर्घटना भै दुई टुक्रा भएको छ । दुर्घटनामा परी पाईलट सहित १६ जनाको मृत्यु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन । LAST UPDATE: 7:12 pm, August 7, 2020