साउदी अरबले यि महत्वपूर्ण स्थानमा दियो १० जना महिलालाई उच्च जिम्मेवारी

साउदी अरबले यि महत्वपूर्ण स्थानमा दियो १० जना महिलालाई उच्च जिम्मेवारी
अन्तर्राष्ट्रिय समाचार

युएस नेपाल न्युज, एजेन्सी । साउदी अरबले इस्लामको दुई सबैभन्दा पवित्र धार्मिक स्थलहहरूमा १० जना महिलालाई उच्च जिम्मेवारी दिएको छ ।  इस्लामिक राजतन्त्रात्मक मुलुकले पछिल्लो समय उसमाथि महिला अधिकारप्रति अनुदारवादी रहेको भन्ने भनाइ सही नभएको प्रमाणित गर्न महिला रोजगारी बढाउन खोजेको छ ।

Post Comment