अहिले विश्वमै सबैभन्दा तीव्र गतिमा कोरोना संक्रमण फैलिन देश भारत बनेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्ममै उच्च संख्यामा संक्रमित थपिएका छन् भने त्यसमा पहिलो…

काठमाण्डाै । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका एक व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ । खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी…

युएस नेपाल न्युज । घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५ हजार भन्दा धेरै भएको छ । सङ्क्रमितमध्ये…

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा बिहिबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका ८३ हजार ८ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोनाको कूल संक्रमितको संख्या…

भारत । गुजरातमा एक पिताले पबजी खेल्न रोक लगाएपछि १७ वर्षका एक किशोरले आत्महत्या गरेका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार आणंद जिल्लाको सुरेली गाउँमा बस्ने यी किशोर ११ कक्षामा…

काठमाण्डाै । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको छ । मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो । ट्वीटरले भारतीय…

काठमाण्डाै । भारतले चीनमा विकसित एक सय १८ माेबाइल एप्सलाई प्रतिबन्ध लगाएकाे छ, यसमा पबजी पनि सामेल छ । इलेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलजी मन्त्रालयलकाे तर्फबाट जारी गरिएकाे बयानमा ती एप्सले…

लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएका छन् भने एक जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण अमेरिका, ब्राजिल र भारतमा धेरै भए पनि सङ्क्रमणका कारण हुने मृत्युदरमा पेरु अग्रस्थानमा छ । पेरुमा प्रति १० लाख जनसङ्ख्यामा आठ सय ६६ जनाको ज्यान…

युएस नेपाल न्युज, काठमाण्डाै । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साढे दुई करोड नाघेको छ। विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार…