काठमाडौँ, २९ जेठ । विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोब्र्सले हालै विश्वका प्रख्यात एवम् शक्तिशाली एक सय जना महिलाको सूची प्रकाशन गरेको छ र यस सूचीको संसारमा नै यतिखेर निकै चर्चा पनि…

काठमाडौँ, २८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा उर्स हेरेनले आज बिदाइ भेट गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका अवसरमा दुई देशबीच रहिआएको आपसी…

टोकियो (जापान), २४ जेठ । गत अप्रिल १६ मा गएको ७ दशमलव ३ रिक्टर स्केलको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोका बासिन्दा र नेपाल सरकारका प्रतिनिधिबीच भेटघाट तथा सहानुभूति आदानप्रदान…

काठमाडौँ २१ जेठ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले…

काँकडभिट्टा (झापा) १८ जेठ । यहाँका दूध उत्पादन तथा व्यवसायसँग आवद्ध अगुवाहरूको पहलमा नेपालमै पहिलो पल्ट अन्तर्राष्ट्रिय दूध दिवस मनाइने भएको छ । जेठ १९ गते विर्तामोडमा सो दिवस मनाउने…

काठमाडौँ, २८ वैशाख । संयुक्त अरब इमिरेट्स (युएइ)ले आजदेखि काठमाडौँमा विधिवत् रुपमा आफ्नो दूतावास स्थापना गरी सेवाको सुरुवात गरेको छ । नेपाल र युएइबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध…

म्याड्रिड (स्पेन), ३ वैशाख । अप्रिलको सुरुवातसँगै विश्वलाई तरङ्गित पारेको पानामा पेपर्स विवादका बीच स्पेनमा उद्योगमन्त्रीले आफ्नो पदबाट शुक्रबार राजीनामा दिनुभएको छ । दुई लाख १४ हजार अपतटीय कम्पनीहरूको बारेमा…

लण्डन । तामाङ सोसाइटी युकेले पहिलोपटक महिला अध्यक्ष पाएको छ । सोसाइटीको गत शनिबार अल्डरसटमा सम्पन्न पाँचौँ अधिवेसनले अञ्जु योञ्जन तामाङलाई नयाँ अध्यक्ष निर्वाचित गरेको हो । निर्वाचन समितिका अध्यक्ष…

लाहोर, १६ चैत । पूर्वी पाकिस्तानी नगर लाहोरमा गत आइतबार भएको आत्मघाती आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ७६ पुगेको बताइएको छ । पाकिस्तानको पूर्वी भागमा रहेको लाहोर सहरमा रहेको एक…

वासिङ्टन, १९ चैत । चिनियाँ राष्ट्रति सि जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच बिहीबार भेटवार्ता भएको छ । उहाँहरुबीच दुई देशबीचको सम्बधलाई थप सुदृढ बनाउने विषयमा आवश्यक छलफल एवम् परामर्श…