भारतमा आकाशेपुल भत्किँदा २२ को मृत्यु, कैयौँ पुरिएको आशङ्का
कोलकाता, १९ चैत । भारतीय उत्तरी राज्य कोलकाताको मध्यभागमा बिहीबार फ्लाइओभर (आकासेपुल) भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । पुल भत्किएको सो स्थानमा कैयौँ व्यक्ति अझै पुरिएको आशङ्का भएकाले…