नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनै पर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पुर्‍याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुनुहुन्छ, चर्चित शेफ सन्तोष साह ।…

पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयका लागि आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उहाँले नीति…

काठमाडौं- शिक्षाविद् केदारभक्त माथेमाले कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’लाई अनिवार्य विषयका रुपमा समावेश गरिनु सकारात्मक भएको बताएका छन्। शिक्षा पत्रकार समाज र सामाजिक अध्ययन शिक्षक समाजले…

‘नेपाल विद्युत प्राधिकरणले इञ्जिनियरिङ कम्पनी स्थापना गर्ने निर्णय गर्‍यो। संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म एक्लै निस्कें। आयोजनाको परामर्शको क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो। यतिखेर तीन वर्ष पूरा हुँदा केही…

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण प्रक्रिया…

नेपालको विपक्षी ध्रुवकाे देश । धेरैको सपनाको देश । अमेरिका नामको देश जान ज्यानै जोखिममा पार्नेको पनि यहाँ कमी छैन् । लाखौँ खर्चेर अमेरिका जान मानिसहरु सहजै तयार हुन्छन् ।…

अहिले मुलुक संघीयताको सिद्धान्त अवलम्बन गर्दै मुहार फेर्ने चरणमा छ । यसका लागि तीन तह स्थानीय, प्रदेश र संघीय सरकार गठन भइसकेको छ । स्थानीय र प्रदेश सरकार अलमल्ल परेका…

नवलपरासी जिल्लामा वि.सं.२०४१ साल फागुन २९ गते जन्मिएका सुशीलराज गिरीसँग विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ । विशेषगरीः बालअधिकारका क्षेत्रमा विभिन्न अभियानमार्फत संलग्न भएर कार्य गरेको अनुभवले उनी बालअधिकार अभियन्ताका…

पोखरा जेठ । १५औ बिश्व रक्तदान दिवसको अवसरमा रक्तदान अभियन्ता तथा साइकल यात्री तिर्थ राज अवस्थीसंग रक्तदान सम्बन्धि गरिएको कुराकानी । अवस्थीले हाल सम्म ५३ पटक रक्तदान गरिसकेका छन ।…

जेष्ठ, पोखरा । बिश्व थाइराइड दिवसको अवसरमा फिजिसियन डा दिपेश कार्कीले थाइरोइड रोग बारे जानकारी दिदै भन्नु भयो “थाइराइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको…