शैलेन्द्र मणि देवकोटाको शवलाई नेपाल पठाउन आर्थिक सहयोगका लागी एनआरएन न्युओर्क को अनुरोध

जनसरोकार

नेपालमा तनहुँ , आंबु खैरेनी घर भइ विगत ६ बर्ष देखि न्युओर्क , अमेरिका बस्दै आउनु भएको शैलेन्द्र मणि देवकोटा को यही ९ अक्टोबर २०१६ का दिन अकस्मात् निधन भएको हुदा, निज को घर परिवार को अनुरोध अनुसार शव नेपाल पठाउन एनआरएन न्युओर्क च्याप्टर लाई सहयोग को लागि आग्रह भए अनुसार – च्याप्टर ले गो-फुन्ड-मी मार्फत सहयोग गर्न सकिने जनाएको छ तथा निम्न व्यक्ती हरुलाई पनि सम्पर्क गर्न सकिने जनाएको छ ।

तेम्बा शेर्पा – ७१८-२००-८१३६
प्रदिप श्रेष्ठ – ३४७-६५३-७२८२
रामहरी अधिकारी – ३४७-२२५-५२७२
कृष्ण पोखरेल – ९१७-५७४-०८०९
मोहन ज्ञवाली – ६४६-२९९-०४४७

Post Comment