क्रिस्टियानो रोनाल्डोद्वारा बुद्धको मुर्तिमा खुट्टा राखी फोटो सेसन

जनसरोकार

क्रिस्टियानो रोनाल्डोले आफ्नो आधिकारीक फेसबुक पेजमा बुद्धको मुर्तिमा खुट्टा राखेर सानदारका साथ फोटो सेसन गरेको तस्विर पोस्ट गरेका छन ।

अहिले सम्म करिब १७ लाख लाईक, १५ हजार कमेन्ट, र ३४ शेयर भैसकेको छ । यो समाचार तयार पर्दा सम्म रोनाल्डोले माफी मागेका छैनन ।

क्रिस्टियानो रोनाल्डोको आधिकारीक फेसबुक पेज:

 

Post Comment