२३ कात्तिक । मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले ब्रुनाइसँग खेलिरहेको छ । नेपालका नवयुग श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गोल गरेर नेपाललाई अग्रता दिलाएका छन् ।
उनको प्रहार ब्रुनाईका गोरक्षक वार्डुन युरुफले कलेक्ट गर्न नसकेपछि बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् ।
अहिले पहिलो हाफको खेल सकिएको छ ।
[youtube https://www.youtube.com/watch?v=JuCvbyEimVg]