२७ कार्तिक। मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा अहिले नेपाल र लाओस भिडिरहेका छन् । भर्खरै मात्र नोपलले लाओस बिरुद्ध जवाफि गोल फर्काएको छ । यो संगै खेल १-१ गोलको बराबरीमा अगाडि बढिरहेको छ ।
[youtube https://www.youtube.com/watch?v=kgTjZ-VnRSs]