बिहानै भुकम्पको झट्का, लेखनाथमा घर भत्कियो

जनसरोकार

१३ मंसिर । पोखरा, काठमाडौं सहितदेशका अधिकांश स्थानमा सोमवार विहानै भुकम्पको धक्का महसु गरिएको छ । विहान५ बजेर २० मिनेटमै भुकम्पको धक्का महसुस भएपछि निन्द्रमा रहेका सर्वसाधारण आत्तिएर उठेका थिए ।रामेछाप र सोलुखुम्बु सिमालाई केन्द्रविन्दु बनाएर ५ दशलमव ६ म्याग्निच्चुडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का नेपालका अधिकांश भाग र सिमावर्ती भारतीय क्षेत्र सम्म पुगेको स्थानियले बताएका छन् । यसको विस्तृत विवरण भने आउन वाँकी छ ।

Post Comment