डा के सी को समर्थनमा पोखरामा बिरोध जुलुस (फोटो फिचर)

जनसरोकार

आज पोखरामा डा गोविन्द के सी को भ्रष्टाचार बिरुद्धको अभियानलाइ समर्थन जनाउन बिबेकशील नेपालीले आयोजना गरेको बिरोध र्याली चिप्लेढुङ्गा देखि सभागृह सम्म सप्पन भएर कोण सभामा परिणत भयो । डा केसी ले आज २१ औ दिन सम्म अनबरत रुपमा अनसन जारी राख्नु भएको छ ।
img_2433
img_2495

img_2498

img_2503

img_2509

img_2511
उक्त अवसरमा नेपाल मेडिकल एशोसीएन गण्डकी च्याप्टरका कोषाध्यक्ष डा कृष्ण रिजालले भ्रष्टाचार उन्मूलनको लागी मेडिकल फिल्डबाट जसरी डा गोविन्द के सी ले पटक पटक अनसन बसेर भ्रष्टहरुलाइ तह लगाउदै हुनुहुन्छ, त्यसै गरी अन्य फिल्ड जस्तै इन्जीनियरिंग र क्षेत्रबाट पनि बिरोध गरिनु पर्ने बताउनु भयो ।
img_2513

img_2519

img_2523

img_2530
यसै अवसरमा नेपाल मेडिकल एशोसीएन गण्डकी च्याप्टरका पदाधिकारी एबम बरिष्ठ बालरोग बिशेषज्ञ डा दिपक प्रसाद कोइरालाले डाक्टरहरु आफु डाक्टर भए पनि यस्तो महँगो उपचार तिरेर उपचार गर्नु गराउनु राम्रो होइन भनेर डा केसीको आन्दोलनमा साथ दिइरहेका छन् त्यसैगरी सामान्य नागरिक जसले महँगो औसधी उपचार तथा महँगो स्वास्थ्य शिक्षा प्रणालीलाइ सुधार गरी सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य शिक्षाको लागि आवाज उठाउनको लागि गरिएको आन्दोलनलाइ सबै तह र तप्काका नागरिकहरुले सक्रिय रुपमा साथ दिनु पर्ने कुरा बताउनु भयो ।
img_2545
खुलमखुल्ला रुपमा भन्दा माफियाहरुको एउटा सिण्डीगेट छ, जसले संबैधानिक पदमा बसेको ब्यक्तिलाइ कसैले हटाउन मिल्दैन भन्दै सात सात दिन मेडिकल कलेज बन्द गराए र तेही समुहले अहिले फेरी स्वास्थ शिक्षा बन्द गर्न हुँदैन भनी सुचना निकालेका छन । यस्ता माफिया विरुद्ध नेपाल मेडीकल एसोसिएसन पोखरा ब्रान्चले यो भन्दा कडा रुपमा अन्दोलन गर्ने चेताबनी समेत दिनु भयो ।
img_2549

img_2560

img_2567

img_2575

img_2583
साथै उक्त आन्दोलानलाइ एक्यबद्दता जनाउन थुप्रै सँघ सस्थाबाट प्रतिनिधित्व भएको थियो । जस्तै मणिपाल कलेज तथा अस्पतालबाट थुप्रैको सख्यामा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो भने नागरिक समाजको तर्फबाट नागरिक समाज अभियन्ता राम पौडेलले आफ्नो कुराहरु राख्नु भयको थियो ।
img_2585

img_2590

img_2599

img_2605

img_2618

img_2626
अन्य पत्रकारहरु, रोटोर्याक्ट पोखराका सदस्यहरु, सामाजिक संजालका भ्रस्टाचार बिरोधी ब्यक्तित्वहरुको उपस्थितिमा भएको कार्यक्रमको संयोजनमा बिबेकशील नेपाली दलले गरेको थियो ।
img_2631

img_2640

img_2643

img_2647

img_2653

img_2665

img_2667

img_2671
Supporters of Dr. Govinda KC, who has been on a hunger strike at Teaching hospital for over 3 weeks demanding reforms in medical education in Nepal
img_2678
<img src="https://usnepalnews.netwp-content/uploads/2016/12/IMG_2491-860×550.jpg" alt="img_2491" width="860" height="550" class="alignnone siz
20161203_115807e-medium wp-image-8313″ />

Post Comment