छिट्टै हाइड्रो पावर सचालनमा (फोटो फिचर)

जनसरोकार

20161129_133303
कास्कीको सिल्दूजुरे र नामार्जुङ् गाउँ विकास समितिको बिचमा पर्ने उपल्लो मादी जलविद्युत आयोजना जुन २०१२ मा तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराइले शिलान्यास गर्नुभएको थियो ।
20161129_142002
चीनको थ्रि गर्जेज कम्पनी र नेपालको निजी क्षेत्रको लगानीमा २५ मेगावट क्षमताको उपल्लो मादी जलविद्युत आयोजना निर्माणको सम्पूर्ण काम सकिएको छ र अबको केही महिना भित्रै बिजुली दिने काम सुरु हुनेछ ।
20161129_142232

20161129_142701
४ किलो मिटर लामो सुरुङ भएको यो हाइड्रो पावर प्रोजेक्ट सुरु भए पछी लोडसेडिङमा पक्कै कमी आउने छ ।
20161129_143351

20161129_143526

20161129_144752
उक्त हाइड्रो पावर प्रोजेक्ट निर्माण गर्ने कम्पनी China International Water & Electirc Corp. ले अन्तिम चरणको काम गरिरहेको छ ।
20161129_151500

Post Comment