जनसरोकार Homeजनसरोकार2017January12नेपाली घरका कोषाध्यक्ष ढकाललाई मातृशोक यूस नेपाल न्युज संवाददाता 18:50, January 12, 2017 1,425 Views Share: नेपाली घरका कोषाध्यक्षका जगदीश चन्द्र ढकाललाई मातृशोक परेको छ। ढकालकी ममतामयी माता रुद्र कुमारी ढकालको ८२ वर्षको उमेरमा आज सिन्धुली स्थीत अाफ्नै निवासमा निधन भएको हो । स्व.ढकालका तीन छोरा र चार छोरी छन । LAST UPDATE: 6:50 pm, January 12, 2017