नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समितिको निती तथा कार्यक्रम विभागले पूर्णता पाएको छ । विभागका प्रमुख एवम नेजस केन्द्रिय सदस्य सुन्दर गुरुङले अमेरिकाका बिभिन्न च्याप्टरमा सकृय सदस्यहरुलाई मनोनयन गरिएको जानकारी गराउनुभएको छ । नेपाली जनसंपर्क समिती, अमेरिका, केन्द्रिय समितिको पछील्लो दोस्रो बैठकमा सभापति आनन्द बिष्टले सम्पूर्ण बिभागेएय प्रमुखहरुलाई बिभागीय सदस्यहरुको मनोनयन, पूर्णता र जानकारीका बारे एक महिना भित्रमा केन्द्रिय समितिमा प्रतिवेदन प्रस्तु गर्न निर्देशन दिए बमोजिम बिभागहरुले पूर्णता पाउन थालेका छन ।
स्मरणीय छ, गतहप्ता डालसमा सम्पन्न केन्द्रिय समितिको एकताको एतिहासिक बैठकले नेपाली जनसम्पर्क समिती, अमेरिका पुराना तिक्तताहरुलाई निराकरण गर्दै एक भएर अघी बढ्ने निर्णय गरेको थियो ।
निती तथा कार्यक्रम बिभागका प्रमुख सुन्दर गुरुङ्ले जारी गर्नुभएको मनोनयन बक्तब्य :
नेपाली जन सम्पर्क समिति अमेरिका अन्तरगत गंठित निती तथा कार्यक्रम बिभाग लाइ पूर्णता दिइएको छ ।नेजस अमेरिकाका सके सम्मका च्याप्टर सहित समितिका जिम्मेवार सदस्यहरुसंग आवश्यक परामर्श गरी निती तथा कार्यक्रम विभाग गठन तथा लाइ पूर्णता दिइएको हो । विभागको सदस्य सचिवको जिम्मेवारी मिचीगन च्याप्टरका युवा नेता घनश्याम पाण्डे लाई दिइएको छ |
विभाग तपसिल बमोजिम रहेको छ |
प्रमूख: सुन्दर गुरूगं
सदस्य सचिब : घनश्याम पाण्डे ,मिचीगन याप्टर
सदस्यहरू:
इन्दिरा बिस्ट,न्यू योर्क च्याप्टर
कूल बहादुर डि सी ,डलास् च्याप्टर
टकं ढकाल ,भर्जिनिया च्याप्टर
हरिश उपाध्याय ,टेक्सास् च्याप्टर
मुक्ती राइ ,न्यू हेमसायर च्याप्टर
धनन्जय ढकाल ,डलास च्याप्टर
आनन्द यादव , अस्टिन च्याप्टर
रामचन्द अघिकारी ,न्यू योर्क च्याप्टर
बिस्णु लामिछाने ,बोस्टन च्याप्टर
रन बहादुर के.सी. ,न्यू जर्सी च्याप्टर
हरि भट्ट ,क्यालिफोरनिया च्याप्टर
गोबिन्द कूवर ,लग आइल्याण्ड च्याप्टर
बिनोद सुबेदी ,फ़्लोरिडा च्याप्टर
राजु बस्नेत ,मेनेसोटा
यम नारायण अघिकारी ,मेरिल्याण्ड च्याप्टर
उत्तम शर्मा, न्यू जर्सी च्याप्टर
बिस्व भट्ट ,क्यालिफोर्निया च्याप्टर
झबिन्द खरेल , न्यू योर्क च्याप्टर
खेम पन्थी , सिकागो च्याप्टर
बिनोद घिताल ,रोड आइल्याण्ड च्याप्टर
अर्जुन थापा ,सन् फ्रान्सिस्को च्याप्टर
नारायण कडेल , मेरिल्याण्ड च्याप्टर
शुनिल वाग्ले ,इण्डियाना च्याप्टर
परविन गौतम ,लग आइल्याण्ड च्याप्टर
राम मल्ल ठकुरी, न्यू योर्क च्याप्टर
सुजन पन्त , हुस्टन
होम गुरूगं, न्यू जर्सी च्याप्टर
डोलनाथ घिमीरे , मेरिल्याण्ड च्याप्टर
मेनुका राइ ढकाल , न्यू योर्क च्याप्टर
गिता कडेल ,सान् फरान्सिको च्यापटर
अनिल कोइराला, जर्जिया च्यापटर
राजु अघिकारी , न्यू योर्क च्यापटर
नरेस मल्ल ठकुरी, नर्थ क्यारोलिना च्यापटर
अग्नि ढकाल, न्यू योर्क च्यापटर
महेन्द्र श्रेस्ठ , कनेटिकट च्यापटर
लाल कुमार रेग्मी, कोलेराडो च्यापटर
नारायण भट्ट , मिचीगन च्यापटर
महेश के सी, न्यू योर्क च्यापटर
विकल पराजुली, कोलोराडो च्यापटर
यम कोइराला, भर्जिनिया च्यापटर
कृष्ण अघिकारी ,न्यू जर्सी च्यापटर
जय नेपाल !
सुन्दर गुरूगं
प्रमूख,निती तथा कार्यक्रम विभाग
एवं केन्द्रीय सदस्य,नेपाली जनसम्पर्क समिति,अमेरिका |