अनुराग शाह, कठ्माण्डौ । रत्न राज्य लक्ष्मी क्याम्पसमा चुनावको नाममा क्याम्पसलाई पुलिस ब्यारेकमा परिनत भएको छ। क्याम्पस प्रवेशमा विद्यार्थीलाई रोक लगाइएको छ भने पुलिसलाइ क्याम्पस हाता भित्र बसालेर स्ववियु चुनाव गराउन खोजिएको छ ।
जवकी क्याम्पस प्रसासनमा पुलिस पस्न नपाइने ब्यबस्था संबिधानमा छ। यसरी विद्यार्थीहरुको स्वतन्त्र संगठनको चुनाव पनि पुलिस प्रसासन लगयर गरिन्छ भने त्यहा कत्ती सम्मको निस्पक्ष्यता छ त्यो आम विद्यार्थीको चासोको बिसय बनेको छ।